Comments Add Comment

स्कुटरसहित राष्ट्रिय क्रिकेटर सोमपाल सम्मानित

sompal-scooty
२७ मंसिर, काठमाडौं । राष्ट्रिय क्रिकेटर सोमपाल कामी सम्मानित भएका छन् । किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कामीलाई स्कुटरसहित सम्मान गरिएको हो ।

भीजी अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले त्रिपुरेश्वरस्थित भिजी सुजुकी अटोमोबाइल्स शो-रुममा आयोजित कार्यक्रममा सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment