Comments Add Comment

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

sbl-csr

२१ पुस काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा आर्थिक अवस्था कमजोर भएका १५ जना बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग गरेको छ । बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमार्फत् यस्तो सहयोग गरेको हो ।

सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले अस्पताल प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment