Comments Add Comment

न्यायाधीश नियुक्तिमा मधेसी मोर्चाको आपत्ति

upendra-yadav-and-mahantha-thakur-madhesi-morcha२९ पुस, काठमाडौं । उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै मधेसी मोर्चाले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको आहृवानमा शुक्रबार बसेको बैठकमा मधेसी मोर्चाका नेताहरुले आफूहरुले सरकारलाई समर्थन गरेको तर, कुनै पनि नियुक्ति समावेशी नभएको भन्दै सरकारसँग के कुुरा गर्ने भनेका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ८० न्यायाधीश नियुक्त गर्दा ३/४ जना मात्र मधेसी परेको भन्दै यो स्वीकार्य नहुने बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारसँग सम्वाद गर्ने के आधार बाँकी रहृयो र भन्दै कडि्कएका छन् ।

यो पनि पढ्नुहोस्
प्रचण्डले चुनाव घोषणा गरौं भन्दा मधेसी मोर्चाले भन्यो- अहिले हुन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment