Comments Add Comment

नक्सा निर्माण लगायतका काम गर्ने सरकारी कर्मचारीलाई कारवाही गरिने

२५ माघ, काठमाडौं । सेवाग्राहीलाई आफ्नो परामर्श कार्यालयबाटै नक्सा निर्माण लगायतका कार्य गर्न बाध्य पार्ने महानगर, उपमहानगर र नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई कारवाही गरिने भएको छ ।

सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयलाई पत्राचार गर्दै यस्तो कार्यमा संलग्न रहेकाहरुको अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् ।

यस्ता कार्यगत,व्यवहारगत गलत प्रवृत्तीले समग्र प्रसाशनको साख खस्कदै गएको र जनविश्वास गुम्न सक्ने तर्फ समेत ध्यान दिन पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment