Comments Add Comment

थपलिया म्यानेजमेन्ट रिकग्निशन अवार्डबाट सम्मानित


२ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया म्यानेजमेन्ट रिकग्निशन अवार्ड २०१६ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघले म्यानेजमेन्ट डेभलपमेन्टमा उनले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो ।
गत शुक्रबार राजधानीमा आयोजित नेपाल व्यवस्थापन संघको ३६ औं राष्ट्रिय व्यवस्थापन अधिवेशन तथा वार्षिक साधारण सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले थपलियालाई सो सम्मान प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment