Comments Add Comment

बोल्ड अनुष्का


नेपाली चलचित्र क्षेत्रमा जम्ने उद्देश्यका साथ प्रवेश गरेकी नव-कलाकार अनुष्का शर्माका लागि उनले सोचे जस्तो रहेन, यो क्षेत्र । चलचित्रको अफर आएपनि अफर गर्नेको गलत नियतका कारण उनलाई हैरानी भएको छ ।

अनलाइनखबरको क्यामेरामा फोटोसुट गर्ने क्रममा अनुष्काले आफू खासै राम्री नभएको बताइन् । तर, आफूमा कला भरपुर रहेको उनको दाबी छ । अवसर पाएको खण्डमा हरेक किसिमको भूमिका गर्न सक्ने दाबी उनको छ ।

तस्बिरः कमल प्रसाई
अनुष्कासँ गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment