+
+
Shares

विन्दास निरिषा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २६ गते १६:४८

निरिषा बस्नेत बाहिर हेर्दा जती विन्दास छिन्, उतै नै भावूक पनि छिन् । सानो–सानो कुरामा उनको आँखाबाट आँशु बग्छ । उनै, निरिषा बस्नेत मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गर्ने तयारीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रका लागि निरिषाले निकै मिहिनेत पनि गरेकी छिन् । निरिषा यो चलचित्र जसरी पनि चल्नुपर्ने दाबी गर्छिन् । ‘जानी–नजानी’मा काम गरेकी निरिषाको पहिरन पनि निकै खुलेका हुन्छन् । निरिषा यसलाई सामान्य मान्छिन् । उनी, चैत्र १ गतेबाट रिलिज हुने चलचित्र दर्शकले मन पराउनेमा विश्वस्त छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?