Comments Add Comment

तस्वीरमा हेर्नुस कांग्रेस प्रदेश न. ५ को सभा

 

२९ चैत, भैरहवा । केन्द्रीय कार्यक्रम अनुसार नेपाली काँग्रेसले मंगलबार प्रदेश न. ५ काे रूपन्देहीको भैरहवामा सभा गरेको छ ।

शान्ति, सदभाव, राष्ट्रिय एकता तथा निर्वाचन मार्फत संविधान कार्यान्वयन गर्न भन्दै आयोजना गरिएको सभामा उल्लेख्य मात्रामा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।

सभामा सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, सशांक शसांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमेलन्द्र निधि, दिपक गिरी, बालकृष्ण खाााण, भरत शाहलगायत केन्द्रीय नेताहरु सहभागी छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment