Comments Add Comment

ट्याक्टर दुर्घटनामा १ को मृत्यु

१५ जेठ, सल्यान । देवस्थलबाट सल्लीबजार जाँदै गरेको से १ त ३७५३ नम्बरको खाली ट्याक्टर बनगाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारमा दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा भेरीगंगा नगरपालिका-१० छिन्चु तालबारीका २६ वर्षीय लोकबहादुर बुढाथोकीको मृत्यु भएकोे हो ।

चालक बुढाथोकी घाइते भएको र उपचारको क्रममा अस्पताल लैजादै गर्दा गए राती सुर्खेतको मेहेलकुना नजिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवस्थलले जानकारी दिएको छ ।

चालक बुढाथोकी सल्यान बनगाड कुपिन्डे न पा १ अम्रा माइती घरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment