Comments Add Comment

कहाँ कसको जिल्ला समन्वय समिति ? २४ जिल्लामा एमालेकाे एकल वर्चस्व

२० जेठ, काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन गराउने तयारी सुरु गरेको छ । गाउँसभा र नगरसभा गठन भएको ३० दिनभित्र जिल्ला सभा र जिल्ला समन्वय समिति गठन गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार जिल्ला समन्वय समितिको निर्वाचन अधिकृत तोक्ने र कार्यतालिका तयार गर्ने काम आयोगले गर्नेछ ।

२४ जिल्लामा एकल वर्चस्व

१७ जिल्लामा एमाले: दैलेख, मुगु, डोल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, रसुवा, धादिङ, चितवन, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं

५ जिल्लामा कांग्रेस:  सुर्खेत, गोरखा, तनहुँ, पूर्वी नवलपरासी र नुवाकोट

मनाङमा : कांग्रेस ४, एमाले ३, स्वतन्त्र १
सिन्धुली : एमाले ७, माके ६, कांग्रेस ५
ललितपुर : कांग्रेस ६, एमाले ४, माके २
जाजरकोट : एमाले ६, कांग्रेस ४, माके ४
जुम्ला : माके ८, कांग्रेस ६, एमाले २
हुम्ला : माके ५, कांग्रेस ४, एमाले ४
सल्यान : एमाले ७, माके ७, कांग्रेस ६
बाग्लुङ : कांग्रेस ८, एमाले ६, माके २
म्याग्दी : कांग्रेस ६, एमाले ५, राप्रपा १
मुस्ताङ : कांग्रेस ५, एमाले ४, स्वतन्त्र १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment