Comments Add Comment

सेञ्चुरी कमर्सियलको ४० प्रतिशत हकप्रद आउने

२० असार, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले जारी गर्न लागेको यो सेयर पाउन असार २६ गतेसम्म सेयर स्वामित्व भएको हुनुपर्दछ । बैंकले असार २७ गते बुक क्लोज मिति तय गरेको छ ।

बैंकको चैत ३१ गते सम्पन्न छैठौं बार्षिक साधारणले हकप्रद जारी गर्ने निर्णय पारित गरेको थियो । बैंकले धितोपत्र बोर्डको यसको लागि अनुमति मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment