Comments Add Comment

प्रधानसेनापति र भारतीय आसाम राइफल्सका डाइरेक्टर जनरलबीच भेटवार्ता

१० साउन, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र भारतीय आसाम राइफल्सका डाइरेक्टर जनरल लेफि्टनेन्ट जनरल शोकिन चौहानबीच शिष्चाचार भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका जनरल चौहानले प्रधानसेनापति क्षत्रीसँग मंगलबार जंगी अड्डा भद्रकालीमा भेट गरेका हुन् ।

भेटका क्रममा दुईबीच आपसी हितका बिषयमा छलफल भएको सेनाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment