२ भदौ, काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मिलान)ले तराईका बाढी पिडितका लागि १० लाख सहयोग गरेको छ ।
संघका अध्यक्ष अञ्जन पुडासैनी र महासचिव पवन आचार्यले संयुक्त रुपमा १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो ।
१० लाखको चेक स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले चेक ग्रहण गरेका छन् ।