Comments Add Comment

राजपाले बनायो घोषणा पत्र मस्यौदा समिति


९ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले स्थानीय चुनावका लागि घोषणा पत्र बनाउन समिति बनाएको छ । चुनावमा जाने निर्णय गरेको भोलिपल्ट राजपाले घोषणा पत्र निर्माण समिति बनाएको हो ।

समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सीपी सिंह र कौशलेन्द्र सिश्र छन् ।

समितिले ५ दिनभित्र घोषणा पत्रको मस्यौदा बनाएर अध्यक्ष मण्डललाई बुझाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment