Comments Add Comment

न्याङदी पावरले १० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद घोषणा


१२ भदौं, काठमाडौं । न्याङदी ग्रुप पावरको सोमवार बसेको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले बोनस सेयर जारी गरेपछि हुने चुक्ता पुँजीको आधारमा ३० प्रतिशत हकप्रद सेयर पनि दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिको यो प्रस्ताव साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment