Comments Add Comment

मलेसियाको क्लालम्पुरमा मोटोरोला मोबाईलको डिलर्स भेटघाट


२२ कात्तिक, काठमाडौं । मोटोराला स्मार्ट फोनको नेपालका लागि आधिकारिक विक्रेता लाईफ कम प्रालिले कात्तिक १८ गते देखि २१ गतेसम्म मलेसियाको क्लालम्पुरमा मोटोरोला मोबाईलको डिलर्स भेटघाट कार्यक्रम भएको छ । नेपालबाट लगभग ४० भन्दा बढी विभिन्न डिलर्सहरुको सहभागिता थियो ।

कार्यक्रममा मोटोरोला फोन सगँ सम्बन्धित विभिन्न योजनाहरु, मोबाइलको नेपाली बजारमा यसको माग तथा अन्य विभिन्न अफरहरुको विषयमा छलफल गरिएको थियो ।

यस कार्यक्रममा मोटोराला ब्याण्डसगँ सम्बन्धित विभिन्न कार्यतालिका, यसको बजार, अफर लगायतबारे विशेष कुराकानी गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment