Comments Add Comment

सिड कप फुटबल च्याम्पियनसिप सोमबारबाट सुरु

५ मंसिर, काठमाडौं । काठमाडौंका उत्तरी क्षेत्रका बिद्यालयहरुको संगठन सिडको आयोजनामा सिड कप फुटबल च्याम्पियनसिप सुरु भएको छ ।

सोमबार सिडका उपाध्यक्ष जेबी हमालले प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा सिडमा आवद्ध १३ बिद्यालयका टोलीहरुले सहभागिता जनाएका छन् ।

नेवरहुड स्कुल मण्डिखाटारको मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजक नेबरहुड स्कुलले काठमाण्डौं न्यू क्यासल स्कुल बसुन्धरालाई पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment