Comments Add Comment

अधिवेशनको अघिल्लो दिन प्रदेश १ मा प्रदेशसभाको पूर्वाभ्यास (फोटो फिचर)

२१ माघ, विराटनगर । प्रदेश नं १ को सोमबार विराटनगरमा बस्ने पहिलो प्रदेशसभा अधिवेशनको आइतबार पूर्वअभ्यास गरिएको छ ।

जिल्ला समन्वय समितिको हलमा सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको सबै तयारी पूरा भएपछि पूर्वअभ्यास गरिएको हो । अधिवेशन करिव १५ मिनेट सञ्चालन भएको थियो ।

पूर्वअभ्यास बैठकको १ नं प्रदेशका जेष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीको अध्यक्षतामा नै सञ्चालन भएको थियो ।

पूर्वअभ्यासमा केही सांसद र सरकारी कर्मचारीहरु सहभागी भएका थिए ।

हेर्नुस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment