Comments Add Comment

मदन भण्डारी गोल्डकपमा एपीएफ र झापा भिड्दै

११ चैैत, बुटवल । मोफसलकै सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र झापा ११ प्रतिस्पर्धा गर्दैछन् ।

बुटवलको रामनगरस्थित मानवज्ञान माविको मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को आयोजनामा संचालित प्रतियोगितामा तीन विभागीय र मलेसियाको हिमालयन फुटवल क्लवसहित १० टिमको सहभागिता छ ।

उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं बिजयी हुंदै क्वाटर फाइनल प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment