Comments Add Comment

साउनको अन्तिम सोमबारः यस्तो छ पशुपतिको दृश्य

२८ साउन, काठमाडौं । आज साउनको अन्तिम सोमबार । हिन्दू महिलाहरुले पूजा आराधना गरी सोमबारे ब्रत समापन गर्दैछन् ।

पहिलो सोमबारदेखि सुरु भएको ब्रत विभिन्न शिव मन्दिरमा पुगेर महिलाहरुले पूजा आराधना गरी समापन गर्ने गर्दछन् ।

ब्रतको अन्तिम दिन महिलाहरुसहित पुरुषहरुसमेत मन्दिरमा पुग्ने गर्दछन् । अन्तिम सोमबार काठमाडौं र देशैभरका मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको छ ।

काठमाडौंको पशुपतिनाथमा पनि आज विहानैदेखि दर्शालु शक्तजनको भीड लागेको छ ।

हेर्नुस् पशुपतिनाथको सोमबारको दृश्य ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment