Comments Add Comment

इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता

२८ भदौ, काभ्रे । इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

इन्द्रावती नदिमा पौडी खेल्दा तेमाल गाउँपालिका ४ कल्लेरिका ५२ वर्षीय रामबहादुर दमाइलाई इन्द्रावती खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दमाइ मण्डनदेउपुर-७ स्थित बुद्धिमान दनुवारको इट्टाभट्टामा काम गर्दै आएका छन् । इन्द्रावती नदीमा बेपत्ता भएका दमाइको खोजी कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment