Comments Add Comment

मध्यपुरमा सडक विस्तारविरुद्ध माइतीघरमा प्रदर्शन

५ पुस, काठमाडौं । भक्तपुर मध्यपुर थिमीका वासिन्दाले सडक विस्तारको विरुद्ध बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सयाौं वर्ष पुरानो बस्तीलाई मापदण्डको नाममा सडकविस्तारका नाममा समाप्त पार्न खोजेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘ऐतिहासिक वस्ती मास्न पाइदैन उठीबास गर्ने विकास हामीलाई चाहिदैन’ भन्दै नारा लगाएका थिए ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment