Comments Add Comment

नुवाकोटमा गोरु जुधाइ मेला (फोटो फिचर)

१ माघ, नुवाकोट । माघे संक्रान्तिका दिन नुवकोटको तारुकामा यस वर्ष पनि गोरु जुधाइएको छ । महोत्सवकै रुपमा मनाइने गोरु जुधाउने पर्वमा स्थानीय किसानहरुले पालेका गोरु जुधाएर रमाइलो गरिएको छ ।

माघेसंक्रान्ति गोरुजुधाइ संरक्षण संस्थाको आयोजनामा गरिएको गोरु जुधाइ (बुलफाइट) मेलाको उद्घाटनमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, सांसद नारायण खतिवडा पनि सहभागी भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment