Comments Add Comment

भारतीय विदेशमन्त्री आए ओआईसी बैठक बहिस्कार गर्ने पाकिस्तानको चेतावनी

१६ फागुन, काठमाडौं । पाकिस्तानले भारतीय विदेशमन्त्री सहभागी भए अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआईसी) बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ ।

ओआईसीको बैठकको उद्घाटन समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई विशिष्ट अतिथिका रुपमा बोलाइएको थियो । तर, पछिल्लो समय बढ्दो तनावका कारण पाकिस्तानले निम्तो फिर्ता लिन माग गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले ओआईसीका महासचिव युसुफ विन अब्दुल्लाह अल-ओथामिनलाई पत्र लेखेर यूएईलाई निम्तो फिर्ताका लागि आग्रह गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment