+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

क्रिकेट रङ्गशाला निर्माणका लागि दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १७:२८

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय कि्रकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

चितवन समाजको संयोजन तथा दुबईस्थित विभिन्न संघसंस्थाहरुको आयोजनामा वैशाख १३ -अपि्रल २६ तारिख)गते कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।

ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको उपस्थिति रहने छ ।

धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोधसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?