Comments Add Comment

यस्तो छ घट्टेकुलोमा विस्फोट स्थलको भिडियो

Photo Credit : सागर दाहाल

१२ जेठ, काठमाडौं । आइतबार दिउँसो घट्टेकुलोमा बम विस्फोट भएको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । व्यक्तिको घरभित्र विस्फोट भएको हो ।

तस्वीर : चन्द्र आले/ कमल प्रसाइ /अनलाइनखबर

घट्टेकुलोको विस्फोटबारे हेर्नुहोस् भिडियो

सुकेधारा विस्फोटबारे हेर्नुहोस् भिडियो

यो पनि पढ्नुहोस घट्टेकुलो र सुकेधारामा विस्फोट, दुई जनाको मृत्यु यो पनि पढ्नुहोस सुकेधारामा बम विस्फोटका ६ दृश्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment