Comments Add Comment

सुकेधारामा बम विस्फोटका ६ दृश्य

१२ जेठ, काठमाडौं । आइतबार झण्डै एकै समयमा काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

घट्टेकुलोमा भएको विस्फोटमा एक जना र सुकेधारामा एक जनाको मृत्यु भएको छ । घट्टेकुलोमा एउटा घरको कोठाभित्र विस्फोट भएको छ भने सुकेधारामा सटरभित्र विस्फोट भएको हो ।

अनलाइनखबरकर्मी शंकर गिरीले सुकेधारामा विस्फोट भएको स्थलमा खिचेको तस्वीरहरु यस्ता छन् ।

 

यो पनि पढ्नुहोस यस्तो छ घट्टेकुलोमा विस्फोट स्थलको भिडियो यो पनि पढ्नुहोस घट्टेकुलो र सुकेधारामा विस्फोट, दुई जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment