११ असार, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले तीन वर्षपछि पूर्णता पाएको छ ।
सभापति सबुझकृष्ण बानियाँको अध्यक्षतामा बुधबार बसेको बैठकले उपसभापति र सचिव र सहसचिव चयन गरेपछि कार्यसमितिले पूर्णता पाएको हो ।
उपाध्यक्षमा विजय माली, सचिवमा शंखर मल्ल ठकुरी र सहसचिवमा रोमेल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
नवनियुक्त पदाधिकारीहरुलाई कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नै निवासमा बोलाएर बधाई तथा शुभकामना दिएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4