Comments Add Comment

होटेल अन्नपूर्णले ‘थाई फुड फेस्ट’ गर्ने

३१ साउन, काठमाडौं । होटेल अन्नपूर्णले ‘थाई फुड फेस्ट’ गर्ने भएको छ । फेस्टमा परम्परागत थाई खानाहरु जस्तै तोम योम सूप, क्रिस्पीफिस सूप, ग्रीन करी, फ्राइड राइस, फ्लाट नुडल र क्रममा मिलाएर राखिएको सि फुडर सलाद जस्ता थाई खानाको अनुभब गर्न सकिनेछ ।

यि व्यन्जनहरु निकै नै अनुभवी र विज्ञ थाई सेफ पनितीचानता यासाकोर्न द्वारा तयार गरिनेछ । थाई फुडफेस्ट होटेल अन्न्पूर्णको अरनीको रूम र लोवर लाउन्ज मा उपलब्ध हुनेछ भने यसको समय होटेलले दिन को १२ बजेदेखि बेलुकाको १० बजे सम्मको लागी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment