Comments Add Comment

एल जीको ‘आर थ्री टु’ भएकोएसी बजारमा

८ पुस, काठमाडौं ।नेपाली बजारमा एल जी को आर थ्री टु रेफ्रिजेरेन्ट भएको एसी भित्रिएको छ । बिगत ३० वर्षदेखि सि जी इलेक्ट्रोनिक्सले गुणस्तर इलेक्ट्रोनिक्स उत्पादनहरु प्रदान गर्दै आएको छ ।

यसमा आर थ्री टु ग्याँसले इन्भर्टर, एयर कन्डिसनको प्रणाली दक्षता वृद्धि गर्छ । जसले कम उर्जा खपत हुन्छ र एयर कन्डिसनलाई अधिक टिकाउ बनाउँछ । यसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्छ ।

यसमा दुई कम्प्रेसर भएकोले ७० युनिटसम्म बिजुली बचत तथा सक्रिय चार चरण उर्जा नियन्त्रण गर्छ । एल जी को एयर कन्डिसनरमा १० वर्षको वारेन्टी छ । यो कम्पनिको ए सी प्रयोग गर्दा वार्षिक ३२ हजारसम्मको बचत गर्न सकिन्छ ।

सि जी ले नेपाली ग्राहकलाई एल जीसँग साझेदारीमा इलेक्ट्रोनिक्स उत्पादनहरू प्रदान गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment