+
+
Shares

एलजीको रोड शो नेपालभरी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १२:०९

१३ पुस, काठमाडौं । एलजीले नेपालभरी रोड शो सुरु गरेको छ । रोड शोमा एलजी काइनोभेटिभ प्रोडकहरुको डिस्पेल्य साथ साथै डेमो पनि गरिरहेको छ ।

यस रोडशो को मूल्य आकर्षण वासिङ मेसिन, टिभी र एसि रहेको छ । भक्तपुरदेखि शुरु भएको रोड शो बाग्लङ, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टासम्म हुनेछ ।

रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ मेसिनको डेमो रहेको छ । जसमा एलजीको ८ के.जी.को वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने कम्पनीले जनाएको छ ।

एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको छ ।
एलजीको आधिकारी क विक्रेताचौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?