
८ फागुन, काठमाडौं । भारतद्धारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजको माग गर्दै साना ९ दलले प्रदर्शन गरेका छन् ।
नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चासहित ९ दलले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर सभामा परिणत भएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4