+
+
Shares

स्वयम्भूबाट देखिएको सूर्योदय

आर्यन धिमाल आर्यन धिमाल
२०७६ चैत २६ गते ११:३९

२६ चैत, काठमाडौं । कोभिड १९ रोकथामका लागि सरकारले गरेको लकडाउन तेस्रो हप्तामा चलिरहेको छ । त्यसैले हिजोआज काठमाडौं कोलाहलमय छैन, शान्त छ । विहानैदेखि सुरु हुने धुवाँ धुलो र गाडीका आवाज सुनिएको छैन ।

बसन्त ऋतुमा मौसम पनि खुलेको छ । आकाश सफा छ । त्यसैले विहानै सूर्योदयको दृश्य मनमोहक देखिएको छ । काठमाडौं उपत्यकाको बीच भागतिर पर्ने अग्लो डाँडामध्ये स्वयम्भू पनि एक हो । बुधबार यहाँबाट देखिएको सूर्योदयको दृश्य हेर्नुहोस्   :

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?