Comments Add Comment

मध्यपुर हस्पिटल र श्री मेमोरियल हस्पिटललाई सनराइजले दियो पीपीई

१७ वैशाख, काठमाडौं ।  सनराइज बैंकले मध्यपुर हस्पिटल, ठिमी र श्री मेमोरियल हस्पिटल, बनेपालाई १२–१२ थान पीपीई प्रदान गरेको छ । बैंकले ती अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरणसहित मध्यपुर हस्पिटल २५ सय थान मास्क हस्तान्तरण गरेको छ ।

सहयोग सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र श्री मेमोरियल हस्पिटलका निर्देशक डा. शिवजी विक्रम सिलवाललाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment