
जिल्ला अदालत गोरखामा उमा भुजेल । तस्वीर सौजन्य : किशोरजंग थापा
२१ जेठ, गोरखा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् । कैलालीमा पक्राउ परेकी नेता भुजेललाई जिल्ला प्रहरीकार्यालय कैलालीबाट मंगलबा गोरखा अड्डासार गरिएको छ ।
भुजेलविरुद्ध यसअघि नै सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भइसकेको र आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
भुजेललाई गत पुस दोस्रो साता सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4