Comments Add Comment

यूवराजको ‘संसार रोएको छ’

गायक यूवराज चौलागाँइको स्वरमा समावेश ‘संसार रोएको छ’ सार्वजनिक भएको छ । यो गीतमा यूवराजको संगीत छ भने कौशिला खनाल कर्मचार्यको शब्द छ । यूवराजको यो गीतले कोरोना भाइरसका कारण संसारले पाएको दुःखको बिषयलाई उठान गरेको छ ।

लोकेश बज्रचार्यको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा असु बस्नेतको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment