Comments Add Comment

पूर्वराज्यमन्त्री गौचनको निधन

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन भएको छ । गौचनको ८५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएहो हो ।

गौचन २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौचनको निधनमा शोक व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment