+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २५ गते ९:४३

२५ पुस, काठमाडौं । विश्व हिन्दु महासंघले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएर राष्ट्रिय एकताको सन्देश अभिवृद्धि गर्न सबै नेपालीमा आग्रह गरेको छ ।

सो दिवस भब्य रुपमा मनाउन विभिन्न तयारीहरु भइरहेको महासंघले जनाएको छ ।

महासंघका महासचिव अस्मिता भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जन्म दिनलाई राष्ट्रिय पर्वका रुपमा हर्साेल्लासका साथ देशव्यापी रुपमा मनाउनको लागि नेपाल सरकारले राष्ट्रिय विदा घोषणा गर्नुका साथै उहाँको तस्वीर अंकित मुद्रा समेत प्रकाशित गर्न महासंघ नेपाल सरकार समक्ष माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?