२ चैत, काठमाडौं । नेकपा एमाले झलनाथ-माधव समूहका नेता पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेता धुम्बाराही पुगेका हुन् ।
ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन् । त्यसपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटका लागि यत भएको हो ।

#ResultWithOK
View All Results
चुनावी नतिजा २०८२
LIVE
| पार्टीहरू |
अग्रता
|
जित
|
कुल सिट |
Change
|
सामानुपातिक मत |
|---|---|---|---|---|---|
| Loading election results... | |||||
प्रत्यक्ष सिट — प्रतिनिधि सभा
कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4