Comments Add Comment

‘प्रेम प्याला’मा रोमान्टिक विकास र पूजा

गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वरमा ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा विकास लामिछाने र पूजा गिरीको मोडलिङ हेर्न सकिन्छ । सुकुटेमा खिचिएको भिडियोलाइ राजेश शाहले निर्देशन गरेका हुन् ।

भिडियोमा शिवराम श्रेष्ठको छायांकन, रोहिया महर्जनको कोरियोग्राफी, राजेश शाहको सम्पादन छ । भिडियोमा विकास र पूजालाई रोमान्टिक शैलीमा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment