+
+
Shares

कोरोना संक्रमणबाट कर्णालीमा थप १३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १८:००

३ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । सोमबार एकै दिन कर्णालीका विभिन्न जिल्ला अस्पतालमा १३ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

रुकुम पश्चिममा ४ जना, दैलेख र सुर्खेतमा ३/३ जना, सल्यानमा २ जना र जुम्लामा १ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४५९ जना कोरोना संक्रमित थपिएका छन् भने २३८ जना संक्रमित निको भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?