+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १६:४६

६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ ।

त्यसअनुसार २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । त्यो बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?