+
+

सवित्री कंचनजंगा अगरबत्तीको नयाँ अफर :‘सुवासको बहार, धमाकेदार उपहार’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १६:०५

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको छ ।

यस नयाँ अफर अन्तर्गत रु। ३५ पर्ने सावित्री कंचनजंगा अगरबत्तीको हरेक बट्टाको खरिदमा ग्राहकहरूले ५० रुपैयाँसम्मको आकर्षक उपहार पाउने भएका छन्।

घर होस् या मन्दिर, उषा होस् या सन्ध्या, सदैव हरेक मठमन्दिर पूजास्थान सहित गृहिणीको पहिलो रोजाइ बन्न सफल सावित्री कंचनजंगा अगरबत्ती उच्च कोटिको कच्चापदार्थबाट बन्नुका साथै उत्कृष्ट र आकर्षक प्याकिङमा सर्वत्र उपलब्ध छ। सवित्री कंचनजंगा अगरबत्ती एउटै बट्टाभित्र सातवटा फ्लेवरका परफ्यूमद्वारा सुगन्धित छ, जसको सुगन्धले तपाईं हाम्रो मन प्रफुल्ल हुन्छ भने मस्तिस्कमा उर्जा थपिन्छ।

अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्ती लगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन् । पुर्व देखी पश्चिम नेपालसम्म, हिमाल देखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ।

सवित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरिय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू अहिले विभिन्न देशहरुमा बजार विस्तार गर्न अनी प्रिय बन्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?