+

विश्वकप छनोटमा डेनमार्कको लगातार सातौं जित

२०७८ असोज  २४ गते १०:०२ २०७८ असोज २४ गते १०:०२
विश्वकप छनोटमा डेनमार्कको लगातार सातौं जित

२४ असोज, काठमाडौं । सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा डेनमार्कले लगातार सातौं जित हात पारेको छ ।

समूह एफ अन्तर्गत गएराति भएको खेलमा मोल्डोभोलाई ४-० ले पराजित गर्दै डेनमार्कले शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । छनोटमा अहिलेसम्म शतप्रतिशत जित हात पार्ने एक्लो टोलीको रुपमा रहेको डेनमार्क विश्वकप नजिक समेत पुगेको छ ।

डेनमार्कको जितमा आन्द्रेस स्कोभ ओल्सन, सिमोन केयर, क्रिस्टियन नोगार्ड र योकिम माहलेले गोल गरे ।

लगातार सात जितपछि डेनमार्क २१ अंक जोडेर शीर्ष स्थानमा छ । मोल्डोभो १ अंकसहित पुछारमा छ ।

दोस्रो स्थानमा रहेको स्कटल्याण्डको ७ खेलबाट १४ अंक छ । डेनमार्कले अब मंगलबार हुने खेलमा अष्ट्रियालाई पराजित गरेमा विश्वकपमा छनोट हुनेछ ।

 

डेनमार्क विश्वकप छनोट

सिफारिस

WordPress › Error

Error establishing a Redis connection

read error on connection to onlinekhabar_dragonfly:6379

WordPress is unable to establish a connection to Redis. This means that the connection information in your wp-config.php file are incorrect, or that the Redis server is not reachable.

  • Is the correct Redis host and port set?
  • Is the Redis server running?

If you need help, please read the installation instructions.

To disable Redis, delete the object-cache.php file in the /wp-content/ directory.