+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मुलुकको समृद्धिका लागि एमसीसी पारित गर्नुपर्छ : गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते ११:३२

८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट चाँडो पारित गर्नुपर्ने बताएका छन् । कोरोनापछिको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गोल्छाले एमसीसी पारित गर्नुपर्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौं आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसी पारित नभए नेपालले राम्रो अवसर गुमाउने बताए ।

एमसीसीका विषयमा आफ्नो कुनै स्वास्थ नरहेको भन्दै उनले मुलुकका लागि आवश्यक परियोजना भएको बताए । ‘कतिपय साथीहरूले तेरो के स्वार्थ छ भनेर पनि सोधिराख्नु हुन्छ । यसमा मेरो केही स्वार्थ छैन, स्वार्थ छ भने मुलुकको आर्थिक समृद्धिको स्वार्थ छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?