+
+

पुष्प र पुजाको ‘अन्तिम इच्छा’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते २१:२४

नायक पुष्प खड्का र नायिका पुजा शर्माको जोडी म्युजिक भिडियोमा गज्जबले जमिरहेको छ । यो जोडीले दर्जन बढी भिडियोमा एकसाथ काम गरिसकेको छ । उनै, पुष्प र पुजाले किरण पुन्जकोे नयाँ गीत ‘अन्तिम इच्छा’मा एकसाथ काम गरेका छन् ।

गीतमा राजेन्द्र वाइबाको शब्द र संगीत छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा विकास धमलाको सम्पादन, वुद्ध थापाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?