+
+
Shares

मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेललाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते २२:१७

काठमाडौं । मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेलले जितेकी छन् । बिहीबार भएको ग्रान्ड फिनालेमा उनलाई मिस युनिभर्स २०२१ सुजिता बस्नेतले ताज लगाइदिइन् ।

विपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए ।

विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहार प्राप्त गरिन् । साथै, मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धाको मौका पनि उनले पाएकी छन् ।

तस्विरहरु : शंकर गिरी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?