+
+

कपन, दाङ र बर्दघाटमा जगदम्बा मोटर्सको नयाँ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १९:१८

काठमाडौं ।  नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले घटस्थापनाको दिन पारेर देशका तीन स्थानमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले परासीको बर्दघाट, काठमाडौंको कपन र दाङको घोराहीमा नयाँ शाखा विस्तार गरेको हो ।

बर्दघाटमा विस्तार गरिएको फुटप्रिन्ट अटो हब प्रालि शोरुमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्रकुमार अधिकारीले गरेका थिए । कपनको यूआर मोटर्स एन्टरप्राइज प्रालि शाखाको उद्घाटन बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र घोराहीको नेबेल ट्रेडिङ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?