+
+

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १५:०७

८ पुस, काठमाडौं । सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् ।

बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?