+
+
Shares

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १८:५२

१२ पुस, काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन भएका छन् ।

प्रतिनिधिसभा संसदीय दलका नेता केपी शर्मा ओलीले दाहाललाई मंगलबार राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेका हुन् । आफूलाई दलको नेता चयन गरेको स्वमं दाहालले अनलाइनखबरलाई जानकारी दिए ।

राष्ट्रिय सभामा एमालेको अध्यक्ष र मनोनित समेत गरी १७ सांसद छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?